श्री चौरसिया (बरई ) सेवा समिति वीरगन्ज पर्सा द्वारा होली मिलन समारोहका प्रमुख अतिथि माननीय कानुन मंत्री अजय कुमार चौरसियाले दीप प्रज्वलन गरि कार्यक्रमको समुदघाटन गर्नुभएको छ। सो कार्यक्रम वीरगन्ज स्थित देव पार्टी प्यालेसको सभाहलमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।