राष्ट्रिय युवा संघ नेपाल चितवन, –राष्ट्रिय युवा संघ नेपाल भरतपुर– ५ द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न
भएको छ । एमालेको ३ महिने जरा केन्द्रीत अभियान अन्तर्गत युवा संघले रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा ५० जनाले रक्तदान गरेका युवा संघ चितवनका उपाध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिएका छन् ।