Monday, March 17, 2025

वरिष्ठ प्रहरी हवल्दार मृत फेला:-

ताजा / भरखरै प्राप्त

तनहुँ । जिल्लाको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन् । रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक आज बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
निज लामो समयदेखि मानिसक रूपमा बिरामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले नव जनप्रहारलाई जानकारी दिएका छन् । उनले भने, “यस विषयमा थप अनुसन्धान भइरहेको जनाएका छन् ।”

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles