Monday, March 17, 2025

नयाँ आईजीपीको पदमा दिपक थापाको सम्भावन:-

ताजा / भरखरै प्राप्त

नयाँ (आईजीपी)को पदमा दिपक थापाको सम्भावना रहेको देखिएको छ । नेपाल प्रहरी प्रमुख (आईजीपी) बसन्त बहादुर कुँवर आज, सोमबार ४ गते १२ बजे रातिदेखि बिदा हुँदै छन् । दिपक थापा व्यापक नेतृत्वका अनुभव कमान्ड कन्ट्रोलको उत्कृष्ट ट्रयाक रेकर्ड, तथा नेपाल प्रहरी संगठनभित्रको प्रभावशाली छवि भएका अफिसर हुन,उनी नेतृत्व गरेको सबै जसो युनिटमा महत्त्वपूर्ण उपलब्धिहासिल गरेका छन् । जसका कारण आईजीपी पदका लागि बलियो उमेदवारको रुपमा हेरिएको छन् ।

सरकारले नेपाल प्रहरीको ३१ औं आईजीपी सोमबार नियुक्त गर्ने भएको छ । ३० औं आईजीपी वसन्त कुवरको चैत ५ गतेबाट अनिवार्य अवकाश हुने भएपछि सोमबार बस्ने मन्त्रिपरिषदको बैठकबाट ३१ औं आईजीपी चयन गर्ने भएको हो । कुँवरसँगै अन्य ९ जना उच्च अधिकृत पनि प्रहरी सेवाबाट आज १२ बजे रातिदेखि बिदा हुने भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles