Thursday, March 20, 2025

२० वर्ष जेल सजाय सुनाइएका व्यक्ति २० वर्षपछि पक्राउ:-

ताजा / भरखरै प्राप्त

व्यक्ति हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका एक जना व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् ।पक्राउ पर्नेमा शंखुवासभाको चैनपुर नगरपालिका-९ खाम्लिङका ५१ वर्षीय चतुरमान तामाङ छन् । उनले २२ चैत २०६१ मा भोजपुरको जरायोटार-४ घर भएका ३६ वर्षीय पर्शुराम विकको हत्या गरेको आरोप छ । बिक हत्याका दोषी तामाङलाई इलाका प्रहरी कार्यालय चैनपुरले पक्राउ गरेको हो ।चैनपुरबाट ६ चैतमा पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि अदालतमार्फत कारागार पठाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles