Friday, March 21, 2025

(एसएसपी) श्याम कृष्ण अधिकारीद्वारा दर्ज्यानी चिन्ह कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको च.नं.५५५६ मिति २०८१।१२।०३ गतेको पत्रादेशानुसार प्राविधिक प्रहरी समूह संचारतर्फका प्रहरी सहायक निरीक्षकबाट प्राविधिक प्रहरी नायव निरीक्षक पदमा पदोन्नति हुनु भएका ललितपुर जिल्ला प्रहरी परिसरमा कार्यरत प्र.ना.नि. राज कुमार कार्कीलाई दर्ज्यानी चिन्ह सु-शोभन गरी बधाई तथा निर्देशन दिनु हुदै गरेको तस्बिर ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles