Tuesday, July 1, 2025

निर्माण तिब्र गतिमा नारायणगढ बुटवल सडक:-

ताजा / भरखरै प्राप्त

निर्माणाधिन नारायणगढ बुटवल सडकको कामसुरु भएको छ । बुटवल नारायणगढ सडकको काम धमाधम भइरहेको देखिन्छ । तिब्र गतिमा कालोपत्रे भइरहेको सो सडक आयोजनाका काम अहिले धमाधम भइरहेको बताइएको छ ।
नारायणगढ-बुटवल सडकको तस्बिर:

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles