Tuesday, April 1, 2025

कास्कीप्रहरी प्रमुखद्वारा मातहतका प्रहरीहरुलाई निर्देशन:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय कास्की का प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलियाले पोखरा अन्तराष्ट्रिय विमानस्थल सुरक्षा गार्ड र पुरानो विमानस्थल सुरक्षा गार्डको स्थलगत अवलोकन तथा निरीक्षण गर्नु भई सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई प्रहरी आचारण, व्यवहार, दुरुस्त चेकजाँच गर्ने तथा आपतकालिन अवस्थामा प्रहरीले निभाउनु पर्ने भुमिकाका विषयमा आवश्यक निर्देशन सम्बोधन गर्नु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles