Monday, June 30, 2025

मुख्यसडक विस्तारको विरोधमा घरधनिहरु बजार बन्द गर्दै:-

ताजा / भरखरै प्राप्त

पर्साका वीरगञ्जको मुख्य सडक विस्तारको विरोधमा व्यापारी र घरधनीहरूले आज बजार बन्द गर्दै विरोध प्रदर्शन गरेका छन् ।
उचित मुआब्जा र विकल्प नदिइएको भन्दै उनीहरूले सडकमा पर्ने संरचना हटाउन नदिने अडान राखेका छन् । बजार बन्दका कारण मुख्य सडक भिडभाड देखिएको छ, भने प्रहरी प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles