Monday, March 31, 2025

एमाले कार्यालय नजिकै रहेको जलाइयो ट्याक्सी:-

ताजा / भरखरै प्राप्त

काठमाडौंमा नेकपा एमालेको कार्यालय नजिकै प्रदर्शनकारीहरुले एउटा ट्याक्सी जलाएका छन् ।तीनकुनेबाट लखेटिएका राजावादीका प्रदर्शनकारीहरू आज, शुक्रबार १५ गते काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरिरहेका छन् ।प्रदर्शनकारीहरूले आज दिउँसो पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालय छेउमा पनि आगजनी गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles