Monday, March 31, 2025

कर्फ्युको आदेश लागेपछि कोटेश्वर सडकमा नेपाली सेना:-

ताजा / भरखरै प्राप्त

काठमाडौंको तीनकुने क्षेत्रमा र सान्तीनगर पुलदेखी मनोहरा पुलसम्म कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म
कर्फ्यु आदेश जारी गरेको हो । राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश गरेको हो । कफ्र्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles