मेडिकल व्यवसायी दुर्गा प्रसाईंनिकट रोयल टास्क फोर्स (आरटीएफ)का ‘कमान्डर’ मुनिन्द्र राजभण्डारी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार उनलाई बालाजुबाट प्रहरीले पक्राउ गरिएको हो । नेपाली सेनाका पूर्वक्याप्टेन
पनि हुन् ।
हिजो, १५ गते – शुक्रबार तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले केही नेता– र केही कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेका छन् , र
दुर्गा प्रसाईं भने फरार रहेका छन् ।