उनले तीनकुने–घटनामा मृत्युवरण गरेका रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारसँग समवेदना जनाएका छन् ।
प्रधानमन्त्री ओलीले घटनालाई छानबिन गरी दोषीमाथि कार्वाही गर्ने प्रक्रिया सुरु भएको जानकारी दिनुभएका छन् । साथै, मृतकको दाहसंस्कारका लागि परिवारलाई सहयोग गर्ने र रोजगारीसमेत उपलब्ध गराउने बताएका छन् । भेटको क्रममा सुरेशका दाइहरु रमेश र दिनेश रजक पनि उपस्थित रहेको थिए बताइएको छ ।