काठमाडौंको कोटेश्वर भाटभटेनीमा लुट’पाट हुँदा नडराइ कन भिडलाई कार्वाही गरेको भिडियोबाट पपुलर भएका ५० वर्षीय डुल प्रसाद पराजुली अहिले आफ्नो काम प्रतिको इमानदारीता र कर्तव्यनिष्ठ व्यवहारको कारण चौतर्फी समाजिक संजालमा तारिफ पनि भैरहेको बताइएको छ । डुल प्रसादले २० बर्षदेखि काठमाडौंका भाटभटेनीमा सुरक्षाकर्मीको रुपमा कार्यरत रहेका छन् ।