Tuesday, July 1, 2025

सांसद दीपक बोहराको ७६ वर्षको उमेरमा निधन:-

ताजा / भरखरै प्राप्त

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको ७४ वर्षको उमेरमा आज
निधन भएको हो ।
बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिएका छन् । पोष्ट कोभिडका कारण उनलाई घाँटीको क्यान्सर भएको थियो । त्यसपछि उनी बोल्न नसक्ने अवस्थमा थिए ।
बाोहराले नबोलेरै रुपन्देही क्षेत्र नम्बर १ मा चुनाव जितेका थिए । संसदमा पनि उनले आफ्ना कुरा राप्रपाकै अन्य सांसदमार्फत सुनाउने गरेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles