आर्घाखाचीमा जीप दुर्घटना हुदा २ जनाको मृत्यु र २ जना गम्भीर घाइते भएका छन् ।
अर्घाखाँचीको खनदहमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको बताइएको छ ।
मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदहको भित्री सडकखण्डमा आज,आइतबार बिहान जिप दुर्घटना हुँदा बालकृष्ण रिजाल र चालक दिलिप खनालको मृत्यु भएको बताइएको छ ।
उक्त दुर्घटनामा परी अरु दुई जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मालारानी गाउँपालिमा वडा नम्बर ४ बस्ने वसन्त पोखरेल र भुवन पोखरेल गम्भीर घाइते भएको प्रहरीले बताउँछन् ।