राष्ट्रिय परिचयपत्र पाउनको लागि बिहान ६ बजे देखि लाइनमा बसेका छव, तर परिचयपत्र पाएका छैनव पर्साका बासिन्दा जनताहरुको भनाईं रहेको बझिएको छ । राष्ट्रिय परिचयपत्र पाउनको लागी धेरै दुख पाएको पर्साबासी बताउँछन् ।
जिल्ला प्रशासन कार्यालय पर्साका राष्ट्रिय परिचयपत्र वितरण शाखाले राष्ट्रिय परिचयपत्र वितरणलाई सजिलो -सहज बनाउन सकेन पर्सा बासीहरुको भनाइ रहेको छ ।