प्रहरीले दुर्गा प्रसाईंका दाइ राकेश प्रसाईलाई पक्राउ गरेका छन् । प्रहरीले राजेक प्रसाईलाई काठमाडौँबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) अपीलराज बोहराले जानकारी दिएको हो । उनलाई चैत १५ गतेको घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएका छन् । राकेश प्रसाई पनि दुर्गा प्रसाई संगै अभियानका अभीयान्तामा रहेको प्रहरीले बताउँछन् ।
घटनापश्चात दुर्गा प्रसाई भने अहिले सम्म फरार रहेको प्रहरीले बताएका छन् ।