Thursday, April 17, 2025

जपानका राजदुतद्वारा बिरगंजको गहवामाईमा दर्शन:-

ताजा / भरखरै प्राप्त

पर्साका वीरगञ्जमा आउनुभएका नेपालका लागि जापानका राजदूत माएदा तोरुले आज, बुधबार बिहान गहवामाई मन्दिरको आसपास क्षेत्रका अवलोकन गर्नुभएको छ । नेपालका लागि जापानबाट आएको राजदुत माएदा तोरुले बिरगंजको धार्मिक स्थलको अवलोकन गर्नु भएका छन् ।
राजदूत तोरुले आज सिमरा विमानस्थलबाट सिधै पर्साका बिरगंजको ऐतिहासिक तथा धार्मिक स्थलक गहवामाई मन्दिरमा दर्शन गर्नु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles