बाराका सशस्त्रद्वारा तस्करी गर्न लागिएको तस्करीको सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरीले बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ३ बाट झण्डै ८ लाख बराबरको तस्करी गर्न लागिएको सामान बरामद गरेको छ । सशस्त्र प्रहरीको गणबाट खटिएको टाेलीले उक्त सामान बरामद गरेको हो । सशस्त्र प्रहरीले बरामद गरेको तस्करीको समान कस्मेटिको समान रहेको बताएको छ, र उक्त समान सोनालाल यादब को घर बाट ताल्चा तोङेर सामान लगेको सशस्त्र प्रहरीले स्थानीयले बताएको छ । राति १२:३० काे समयमा तस्करीको सामान राखिएको घरमा छापा मारेर सशस्त्रले उक्त सामान लगेको हो ।
उक्त सामान साेना लाल , सियालाल लगायतको भएको सशस्त्र प्रहरीले बताएका छन् ।