Friday, April 18, 2025

नेपाली सेनाको तेश्रो राष्ट्रिय झण्डा गोरखा-जितगढी पदयात्रा सुरु:-

ताजा / भरखरै प्राप्त

नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच कम्पनीहरू तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित गोरखामा तैनाथ रिपुमर्दन गणबाट ऐतिहासिक पोशाक तथा परम्परागत बाजागाजा सहितको टोलीको सहभागीतामा चैत्र २८ गतेबाट तेश्रो गोरखा-जितगढी पदयात्रा गोरखाबाट सुरु भयो ।

नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच कम्पनीहरू तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित गोरखामा तैनाथ रिपुमर्दन गणबाट ऐतिहासिक पोशाक तथा परम्परागत बाजागाजा सहितको टोलीको सहभागीतामा चैत्र २८ गतेबाट तेश्रो गोरखा-जितगढी पदयात्रा गोरखाबाट सुरु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles