Friday, April 18, 2025

बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नम्बर ८ नरहीदेखि ईटहर जाने सडकमा पर्ने अभिनाष कुशवाहाको मकैको खेतमा बनाएको घरमा राति तीन बजेको समयमा चट्याङ खस्दा कृषि मिटर, मोटर, पम्पिसेट, टहरा लगायत कृषि सामग्री जलेर नष्ट भएको बताइएको छ ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles