Friday, April 18, 2025

बारा प्रहरीद्वारा भारतीय नागरिक ब्राउन सुगरसहित पक्राउ:-

ताजा / भरखरै प्राप्त

बाराका प्रहरीले बिशेष सुचनाको अधारमा चेकजाचको क्रममा भारतीय नागरिकले ट्याक्टरको ट्याङ्कीमा लुकाई छिपाई राखिएको ब्राउन सुगरसहित दुई जना भारतीय नागरिकलाई बाराका प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्लाका शिवनगर ईनर्वा पंचायत वडा नम्बर दुई का टुटु कुमार र भटु अंसारी रहेको जिल्ला प्रहरी कार्यालयका बाराका प्रवक्ता (डीएसपी) बिजयराजले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles