नेपाल प्रहरी श्रीमती संघद्वारा नव वर्ष २०८२ सालको पावन अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्नभएको छ ।संघका अध्यक्ष श्रीमती रुपा थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा संघका महासचिव श्रीमती अनुश्री पाख्रीन, कोषाध्यक्ष श्रीमती संगिता लम्साल, कार्यसमितिका पदाधिकारीहरु, आसरा सुधार केन्द्रका पदाधिकारीहरु, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रम संचालन संघका कोषाध्यक्ष श्रीमती संगिता लम्सालले गर्नु भएको थियो ।