जिल्ला प्रहरी कार्यालय रौतहट । रौतहट जिल्ला प्रहरीको गस्तीका टोलीले जिल्लाको विभिन्न स्थानबाट कागजपत्र नभएको ५ थान चोरी भएको मोटरसाइकल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले गत चैत १५ गतेदेखि २९ गतेसम्म ठाउँ ठाउँमा गरेको चेकजाँचको क्रममा विभिन्न ब्रान्डको कागजपत्र नभएको ५ थान चोरीका मोटरसाइकल बरामद गरेको राैतहटले जनाको छ ।