Monday, April 14, 2025

धार्मिक सहिष्णुता र सामाजिक ऐक्यबद्धताका लागि पर्साका दलहरू एकमत :-

ताजा / भरखरै प्राप्त

बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहु सांस्कृतिक विशेषतायुक्त हाम्रो राष्ट्रको गरिमालाई आत्मसात् गर्दै सबै धर्म एवं सम्प्रदायसँग सम्बद्ध संघ संस्थाहरू विविधताबिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्ने हिसाबले समतामूलक समाजको निर्माणमा अगाडी बढ्ने राष्ट्रको मर्म रहे अनुसार शान्ति अमन चयनमा खलल हुने किसिमका धार्मिक एवं सामुदायिक प्रकारका र्‍याली, बन्द आदि कार्यक्रम एवं गतिविधिहरू कुनै पनि संघ संस्था एवं समुदायले नगर्ने पर्साका सम्पूर्ण राजनीतिक दलहरूले प्रतिबद्धता रहेको जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles