पर्साका बिरगंजको सदरमुकाममा र्फ्युका कारण सडकहरू सुनसान देखिएको छ ।
बिरगंजको अवस्था अहिले समान्य बन्दै गएको देखिएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बिरगंजको तनाव व्यवस्थापन गर्न सर्वदलीय बैठक बोलाउनु भएको छ ।
बैठकमा जिल्लाका उपलब्ध दलका नेताहरू सहभागी हुने भएको बताइएको छ ।