Monday, June 30, 2025

पर्सामा जनता समाजवादी पार्टीका प्रथम जिल्ला अधिवेशन सम्पन्न:-

ताजा / भरखरै प्राप्त

जनता समाजवादी पार्टी नेपाल (पर्सा) प्रथम जिल्ला अधिवेशनको
कार्यक्रम सम्पन्न भएका छन् ।
अब्दुलमियाँ समानी जनता समाज वादी पार्टीका जिल्ला सदस्यको पदमा नियुक्त हुनु भएकोमा
हार्दिक बधाई
पर्सा जिल्लाका छिपहरमाई गाउँपालिकाका युवाहरुको ढुकढुकी युवा नेता आदरणीय दाई अब्दुल मियाँ समानिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै छु ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles