पर्साका वीरगञ्जमा भएको झगडाको निर्णय:-१. वीरगञ्जमा भएको घटनाको छानबिन गरी दोषीलाई कानुनी कारवाही गर्ने।२. धार्मिक सहिष्णुता कायम राखी सबै पक्षले सहयोग गर्ने।३. घाइतेको निःशुल्क उपचार र क्षतिपूर्ति उपलब्ध गराउने।४. जात्रा, पर्व वा कार्यक्रममा हातहतियार देखाएमा कारवाही गर्ने।५. धार्मिक संस्था र स्कूल/मदरसामा निगरानी राखी उल्लंघन देखिएमा कारवाही गर्ने।