Sunday, June 29, 2025

राैतहटको पुरेनवा गाउँ महोत्सव सम्पन्न:-

ताजा / भरखरै प्राप्त

राैतहट जिल्लाको पुरेनवा गाउँ महोत्सव सम्पन्न भएको छ । नयाँ वर्ष बिक्रम संबत २०८२ को आगमन संगै गौर नगरपालिका वडा नं ८ पुरेनबा गाउँ महोत्सव आज सोमबार भब्यताका साथ सम्पन्न भएको छ। पुरेनबा गाउँ महोत्सव समितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित गौर नगरपालिकाको नगर उप प्रमुख शैल देबी तथा महोत्सव समितीका अध्यक्ष इन्जिनियर अमर प्रकाश नेपालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा हजारौं गाउबासीहरुको सहभागिता रहेको थियो। महोत्सव कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो। सो कार्यक्रममा महोत्सव समितिका सभापति तेजनरायण साहले सम्मान गर्नु भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles