इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुका कार्यालय प्रमुख प्र.नि.सुरज खत्रीको प्रमुख आतिथ्यतामा यस कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुसंग नयाँ वर्ष २०८२ सालको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
सोहि अवसरमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत पनि गरिएको थियो बताइएको छ ।