Saturday, April 19, 2025

नेपाल प्रहरी दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी प्रधान कार्यालयका कर्मचारी प्रशासन शाखाको च.नं.६२७४ मिति २०८२।०१।०३ गतेको पत्रादेशानुसार प्राविधिक प्रहरी समूह संचारतर्फका प्रहरी जवानबाट प्राविधिक प्रहरी सहायक हवल्दार पदमा पदोन्नति हुनु भएका यस जिल्ला प्रहरी परिसरमा कार्यरत प्रा.प्र.स.ह.दिप देशारलाई दर्ज्यानी चिन्ह सु-शोभन गरी बधाई तथा निर्देशन दिनु हुदै कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले दर्ज्यानी चिन्ह लगाई दिनुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles