
हार्दिक बधाई तथा शुभ-कामना सर ।
मधेस प्रदेशका नेपाल प्रहरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) आदरणीय लालमणि आचार्य सर”प्रहरी अतिरिक्त महानिरीक्षक (एआजी) पदमा बढुवा सिफारिस हुनुभएकोमा सफलताको हार्दिक बधाई तथा हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु । जय नेपाल सर ।