बागमती प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भई थप जिम्मेवारीलाई सफलता पूर्वककाम गर्न शुभकामना व्यक्त गर्नु भएको छ ।
उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षकहरू,तथा प्रहरी निरीक्षकहरु लगायतका अन्य प्रहरी कर्मचारीहरु समेतले बधाई तथा शुभकामना व्यक्त गर्नु भएका छन् ।