सियो ले सिउने काम गर्छ र कैँचिले काटनु काम गर्छ, कैँचिको काम हो, कुनै चिझ बस्तुहरुलाई काटेर टुक्राटुक्रा पारि दिन्छ, र सियो,को,काम हो, कुनै चिझ बस्तुहरुलाई एक ठाउमा जम्मा पारेर शिवने काम गर्छ,त्यसैले तपाईंहरु पनि सियो, को काम गरि दिनुस् । पर्सा जिल्लाका जिल्ला प्रसाशन प्रमुख (सीडीओ) गणेश अर्याल र प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गाैतम मिश्र तथा सशस्त्र प्रहरी प्रमुख (एसपी) र राजनीति कार्यकर्ताज्युहरु तथा पत्रकार मित्रहरू र पर्साका बुद्धिजीवीहरुको प्रयासले पर्सा बासी र पर्साका बिरगंज महानगरपालिकामा खुसीको बाताबरण बन्दै गरेको स्थानीयले बताउँछन्।