Saturday, April 19, 2025

काभ्रेमा आगलागीबाट घाइते वालवालिकाहरुको प्रहरीद्वारा उद्दार:-

ताजा / भरखरै प्राप्त

जिल्ला काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका वडा नं. १० पाखाटोल स्थित घरमा आगलागी हुँदा २ जना वालवालिकाहरु घाइते भएकोमा स्थानियबासीहरु तथा इप्रका मंगलटारबाट खटिएको प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिइसकेको र सो घाइतेहरुलाई उद्दार गरी उपचारका लागि अस्पतालमा पठाएको काभ्रेको प्रहरीले बताएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles