निर्देशन दिँदै संगठनको शुद्धीकरण र सुदृढीकरणका लागि सम्पूर्ण प्रहरी कर्मचारीहरू एकजुट भएर कार्य गर्नु पर्ने कुरामा जोड दिनु भएको छ । संगठनको आधारभूत मूल्य र मान्यता अनुरूप अनुशासित र जिम्मेवार भइ आम नागरिकको सेवामा समर्पित रहन निर्देशन समेत दिनुभएको छ ।