
पत्रकारको परिचयपत्र प्रयोग गरि व्यापारीका समानको भिडियो बनाएर दुई लाखको बार्गेनिङ गर्ने व्यापारी तर्साउने आरोपमा पर्साका बिष्णु र्सराफलाई बाराका प्रहरीले पक्राउ गरेको बाराका प्रहरीले बताउँछन् ।
बारा प्रहरीद्वारा बिष्णु सोनार बारामा पक्राउ परेको छन् ।
बाराको विभिन्न नाकामा गएर पत्रकारको कार्ड देखाएर व्यापारीलाई तर्साई रकम असुली गर्ने बिष्णुलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।
बारा प्रहरीको अनुसार विभिन्न मिडियाको कार्ड प्रयोग गरी दिनभरी बारा र पर्साका सिमा नाका नाकामा डुलिरह्ने” पर्सा जिल्लाका वीरगंज महानगरपालिका वडा नम्बर १० घडिअर्वा घर भई हाल वडा नम्बर १६ नगवा टोलमा बस्ने ४५ वर्षीय विष्णु सर्राफलाई बाराका प्रहरीले पक्राउ गरेको हो, बाराका प्रहरीले बताएका छन् ।