Saturday, April 19, 2025

बाैधिमाई नगरपालिका कोपवाचाैक स्थित कपडा पसलमा आगलगी:-

ताजा / भरखरै प्राप्त

रौतहट जिल्लाको कोपवा चौकस्थित कपडा पसलमा भीषण आगलागी,भएर लाखौंको क्षति भएको स्थानीयले बताएको छ ।
रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं ५ स्थित कोपवा चौकमा रहेको कपडा पसलमा आगलागी हुँदा लाखौं लाखको क्षति भएको प्रारम्भिक अनुमान
रहेको बताइएको छ ।
आगलागीको कारण खुल्न सकेको छैन,भने कुनै मानवीय क्षति नभएको बारेमा जानकारी आउन बाँकी रहेको छ । र
स्थानीय प्रहरी तथा सम्बन्धित निकायहरु घटनास्थलमा पुगेका छन् ।
विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles