Saturday, April 19, 2025

नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गण्डकी प्रदेश प्रहरी अन्तर्गत कार्यालय प्रहरी प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।

ताजा / भरखरै प्राप्त

निर्देशन दिँदै संगठनको शुद्धीकरण र सुदृढीकरणका लागि सम्पूर्ण प्रहरी कर्मचारीहरू एकजुट भएर कार्य गर्नु पर्ने कुरामा जोड दिनु भएको छ । संगठनको आधारभूत मूल्य र मान्यता अनुरूप अनुशासित र जिम्मेवार भइ आम नागरिकको सेवामा समर्पित रहन निर्देशन समेत दिनुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles