Saturday, April 19, 2025

मधेस प्रदेश प्रहरी प्रमुख लालमणि आचार्यद्वारा दर्ज्यानी चिन्ह:-

ताजा / भरखरै प्राप्त

प्राविधिक प्रहरी समूह अन्तर्गत ईन्जिनियरिङ उप-समूह संचार र सवारी तर्फका प्राविधिक प्रहरी जवानबाट प्राविधिक प्रहरी सहायक हवल्दार र सहायक हवल्दार पदबाट प्राविधिक प्रहरी हवल्दार पदमा बढुवा नियुक्ति हुनु भएका प्रहरी हवल्दारहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनु भएको छ । पदोन्नति हुनु भएका प्राविधिक प्रहरी हवल्दारहरुलाई मधेस प्रदेशका प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यद्वारा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles