Saturday, April 19, 2025

सुनसरी प्रहरीद्वारा लागु औषध गाँजासहि कार पक्राउ:-

ताजा / भरखरै प्राप्त

सुनसरीको प्रहरीले सुनसरीका दुहबी नगरपालिका वडा नम्बर ४ मा लागू औषध गाँजाको ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा ११० केजी गाँजाकारमा प्रहरीले बरामद गरेको छ ।
बा ७ च ९२६३ नम्बरको कार भित्र गाँजा सुनसरी प्रहरीले बरामद गरेका छन् । र कार चालक भने फरार रहेको सुनसरीका प्रहरीले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles