पर्सामा लागूऔषधसहित दुई जना युवा पर्साका प्रहरीद्वारा पक्राउ परेका छन् ।
पर्साको जिराभवानी गाउँपालिका–३ नौका टोलस्थित हुलाकी सडकखण्डबाट प्रतिबन्धित लागूऔषध नाइट्राजेपामसहित दुई जना युवकलाई पर्साका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साका जिराभवानी गाउँपालिका वडा नम्बर ५ हरैया टोलका २५ वर्षीय दिलिप प्रसाद राय यादव र २२ वर्षीय राजबिध्या प्रसाद थारु पक्राउ परेको (डीएसपी) सुवास भट्टले जानकारी दिनु भएका छन् ।
पक्राउ परेकाहरूलाई लागूऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर को । पर्साका (डीएसपी) भट्टले जानकारी दिएका छन् ।