Sunday, April 20, 2025

प्रधानसेनापतिले गरे प्रमुख सुबेदार र सुबेदारलाई दर्ज्यानी चिन्ह प्रदान:-

ताजा / भरखरै प्राप्त

प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनामा साधारण सेवातर्फमा सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार तथा सुबेदारहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सोहीअनुसार बढुवा भएका प्रमुख सुबेदार/सुबेदार गरी ३४ जनामध्य
विभिन्न संयुक्त राष्ट्रसङ्घीय मिसन (शान्ति सेना) मा खटिएका पाँचबाहेक २९ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles