Sunday, April 20, 2025

शिक्षक महासंघले संस्थागत विद्यालयलाई पनि आन्दोलनमा बोलाएको छ ।

ताजा / भरखरै प्राप्त


राप्रपा भन्दा अघि माईतीघर क्षेत्रमा शिक्षकहरुको प्रदर्शन: नेपाल शिक्षक महासङ्घ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सहज ढङ्गले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ । सुरक्षा निकाएले निषेधित क्षेत्रभित्र प्रवेश गर्दा धरपकड गर्ने भनेपछि सिमीत राप्रपाका नेता मात्रै पठाउने भएका छन् । हाल शिक्षक र आवासीय चिकित्सकहरु आनदोलनमा रहेका छन् । उता राजावादीले पनि आनदोलन चर्काई रहेका छन् । भने काउन्टरमा गणतन्त्रवादीले पनि प्रदर्शन गरिरहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles