Sunday, April 20, 2025

सशस्त्र प्रहरी बल पर्साको औं१८ वार्षिकोत्सव सम्पन्न ।

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वाटर पर्सा १८ औं स्थापना दिवस सम्पन्न:-

सशस्त्र प्रहरी प्रमुख पर्सा बिरगंजका(एसपी)राधेश्याम धिताल रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेड क्वार्टर पर्साको १८ औँ वार्षिक उत्सव २०८२ को अवसरमा आयोजित कार्यक्रममा स्वागतम संगीत साथै सम्मान कार्यक्रम सम्पन्न भएको छ । सशस्त्र प्रहरी पर्सा प्रमुख बिरगंजका (एसपी) राधेश्याम धिताल, लगायतका सिनियर तथा जुनियर प्रहरी कर्मचारी र प्रहरी हवल्दार र जवानहरूको उपस्थित रहेको थियो ।
प्रमुख अतिथी जिल्ला प्रशासन पर्सा का प्रमुख गणेश अर्याल र सशस्त्र प्रहरी नायव महा निरीक्षक (डीआईजी) काली दास धौजी द्वारा सम्मान गरिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles