आज बिहान पाथीभरा दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा बिजुलीको पोलबाट लत्रिएको तारले जिपमा करेन्ट लागेर आगलागी हुँदा चालक सहित ४ जनाको घटनास्थलमै मृत्यु भएको छ, भने २ जना घाइतेलाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।