Tuesday, April 22, 2025

बाराका सिमा क्षेत्रबाट कवाडी तस्करी सुरु हुदै:-

ताजा / भरखरै प्राप्त

बाराका कलैया हुदै मटिअर्वा नाका र बाराको कवहीगाेठ हुदै कवाडी जन्य सामानको तस्करी धन्दा फेरि शुरू भएको स्थानीयले बताउँछन् । केही दिन यता राेकिएकाे कवाडीकाे तस्करी सुचारु भएको हो । तस्करी सुचारू गर्नकाे लागि भारतीय नागरिक , कवाडी तस्करीमा साझेदारी रहेका छन् । उनी समेत सबै सेटिङ मिलाउन नेपाल आएर बसेका छन् । आज राति नै दुई ट्रक कवाडी कवहीगाेठ हुदै भारत तस्करी गराउने तयारी भैरहेको स्थानीयले बताएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles