Tuesday, April 22, 2025

सुमना श्रेष्ठ भन्छिन्”राजीनामा प्रधानमन्त्रीको आउनुपर्थ्यो,तर,शिक्षामन्त्रीको आयो:-

ताजा / भरखरै प्राप्त

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुमना श्रेष्ठले राजीनामा शिक्षामन्त्रीको नभइ प्रधानमन्त्रीको आउनुपर्ने टिप्पणी गरेकी छन् ।सोमबार साँझ शिक्षामन्त्री विद्या भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएकी छन् ।
यसपछि सामाजिक सञ्जालमा सुमनाले यस्तो टिप्पणी गरेकी हुन् ।
उनले लेखेकी छन्, ‘राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको। तर, ‘त्यो पर्दैन’ हैन त ।’शिक्षामन्त्री विद्याले राजीनामा दिएपछि स्वीकृत भने भएको छैन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles