Sunday, June 29, 2025

कक्षा १२ को परीक्षामा कुनै हालतमा सामेल नहुने शिक्षक महासंघको अड्डी- धम्की आएको दाबी:

ताजा / भरखरै प्राप्त

काठमाडौंको,सडकमा आन्दोलनरत् नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुने दोहोर्‍याएको छ ।अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै परीक्षा चलाउन विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट धम्की आएको जिकिर गरिएको छ। सबै केन्द्राध्यक्ष साथीहरूलाई काठमाडौंमा सञ्चालित शैक्षिक सडक आन्दोलनमा सहभागी हुन पनि महासंघले आव्हान गरेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles